२४ कार्तिक २०८३, सोमबार | Mon Nov 9 2026

जापानमा कार्यस्थलमै गोलीचल्दा एकको मृत्यु, तीन घाइते

टोकियो, १३ भदौ । पश्चिमी जापानको याकायामा भन्ने स्थानमा रहेको एक निर्माण सामग्री उत्पादन गर्ने कम्पनीमा सोमबार बिहान गोली चल्दा एकजनाको घटनास्थलमै निधन भएको छ । सो गोलीकाण्डमा परी अरु तीनजना नराम्ररी घाइते भएका छन् । सोमबार बिहान भएको सो घटनाको प्रहरीले पुष्टि गरेको छ । सो कम्पनीमा सोमबार बिहान पुगेको करिब ५० वर्षको जस्तो…