नेपित, १५ भदौ । म्यानमारमा यहाँ दशकौँदेखि विद्रोह गरिरहको जातीय विद्रोहीसँग सरकारले बुधबार शान्तिवार्ता सुरु गरेको छ । नेपितमा रहेको एक परम्पारगत सांस्कृतिक हलमा विद्रोही र सरकारी पक्षका वार्ता टोलीका सदस्यहरु जम्मा भएका छन् । विद्रोहीहरु आफ्नो परम्परागत पोशाकमा वार्तास्थलमा प्रवेश गरेका छन् र उनीहरुले वार्ताको सफलताको अपेक्षा गरेको कुरा उनीहरुको हसिलो मुहारबाट पनि केही…