६ असार २०८३, शनिबार | Sun Jun 21 2026

ब्राजिलमा नयाँ राष्ट्रपति निर्वाचित

बार्सिलिया, १६ भदौ । ब्राजिलको संसद सिनेटले अन्तरिम राष्ट्रपति पदमा कार्यरत माइकल टेमरलाई राष्ट्रपति पदमा निर्वाचित गरेको छ । पूर्वराष्ट्रपति डिल्मा रुसेफलाई भ्रष्टाचारजन्य महाभियोग लागी निलम्बित भएपछि टेमरले कार्यवाहक राष्ट्रपतिको रुपमा काम सम्हाल्दै आउनुभएको थियो । निलम्बित पूर्व राष्ट्रपति डिल्मा रुसेफको सट्टामा गत मे महिनादेखि राष्ट्रपति पद सम्हाल्दै आउनुभएका माइकल टेमरको पूर्णकार्यकाल अब सन् २०१८…