नयाँ दिल्ली, १३ भदौ । भारत अधिनस्थ काश्मिरमा ५२ दिनपछाडि सोमबार कफ्र्यू हटाइएको समचार छ । उत्तरी कश्मिरमा भुर्हान वानी नामक २२ बर्षीय एक युवक मारिएपछि भारत र पाकिस्तानबीच उत्पन्न भएको तनावको कारण त्यहाँ ५२ दिन अघिदेखि कफ्र्यू लगाउँदै आइएको थियो । भारत अधिनस्थ काश्मिरमा गत जुलाईदेखि उत्पन्न तनावको कारण ७० भन्दा बढी व्यक्तिको मृत्यु…