७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

राष्ट्रपति मादुरो र उनकी श्रीमतीको रिहाइमा चीनले कस्तो भूमिका खेल्दैछ : चिनियाँ विदेश मन्त्री

काठमाडौ। चाइना ग्लोबल टाइमले प्रसारण गरेका समाचार अनुसार,अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरी राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नीलाई जबरजस्ती नियन्त्रणमा लिएको एक महिना भइसकेको अवस्थामा, यो घटनाको वर्तमान विकासलाई चीनले कसरी मूल्यांकन गर्छ र मादुरो तथा उनकी पत्नीको रिहाइ सुनिश्चित गर्न चीनले कस्तो भूमिका खेलिरहेको छ भन्ने प्रश्नहरूको जवाफ दिँदै विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भनेका…