४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

मध्यपूर्व तनावले रुस पनि समस्यामा छः राष्ट्रिपति पुटिन

काठमाडौं । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानसँगको जारी तनावले रुसलाई पनि अप्ठ्यारो अवस्थामा पारेको बताएका छन् । उनले सबै पक्षलाई संयम अपनाएर छिट्टै समाधानतर्फ अघि बढ्न आग्रह गरेका छन् । बीबीसीका अनुसार पुटिनले इरान र फारस खाडीका राष्ट्रहरूसँग रुसको राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै लामो समयसम्म द्वन्द्व चल्दा सबैलाई क्षति पुग्ने चेतावनी दिएका हुन् ।…