काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चारमाध्य र चाइना ग्लोबलटाइममा बेलायतका प्रधानमन्त्री कीयर स्टार्मरले ६० जना प्रतिनिधि सहित चीनको भ्रमण सुरु गरेका छन्,जुन समयमा धेरै पश्चिमी देशका नेताहरूले चीनमा तीव्र र लगातार भ्रमणहरू गरिरहेका छन् स्टार्मरले आफ्नो प्रतिनिधिमण्डलका सदस्यहरूलाई सम्बोधन गर्दै भने, “तपाईंहरू इतिहास रच्दै हुनुहुन्छ भनेका हुन् । लगभग ६० जना बेलायती व्यवसायी तथा सांस्कृतिक नेताहरूसँगै बेलायती…