२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

कोस्टारिकाको नयाँ राष्ट्रपति लाउरा

काठमाडौं । कोस्टारिकाको नयाँ राष्ट्रपतिको रूपमा लाउरा फर्नान्डेजले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सान जोसस्थित नेशनल स्टेडियममा शुक्रबार आयोजित एक विशेष समारोहका बीच उनले आगामी ४ वर्षका लागि राष्ट्रपतिको कार्यभार सम्हालेकी हुन् । ३९ वर्षीया फर्नान्डेजलाई निवर्तमान राष्ट्रपति रोड्रिगो चाभेसले राष्ट्रपतीय ओहोदाको प्रतीक स्यास हस्तान्तरण गरेका थिए । उक्त समारोहमा विभिन्न देशका विशिष्ट…