तेहरान, २३ भदौ । तेहरानको मेट्रो स्टेशन सञ्जालको निमार्ण भईरहेको नयाँ सुरुङ्ग भत्किँदा चार कामदारको मृत्यु भएको छ । इरानको राज्यद्धारा सञ्चालित सञ्चार माध्यमले बिहीबार सो जानकारी दिएको छ । सो दुर्घटनामा परी अन्य ११ जना घाइते भएका छन् । घाइतेहरुमा केही अफगान शरणार्थीसमेत रहेका छन् । निमार्ण भईरहेको नयाँ सुुरुङ्ग बुधबार साँझ भत्किएको थियो…