२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

तालिवानको आक्रमणमा दुईको मृत्यु

काबुल (अफगानिस्तान), १६ भदौ । अफगानिस्तानकोृ राजधानी काबुलदेखि पूर्वमा रहेको लोगार प्रान्तमा भएको एक बम विस्फोटमा परी दुई व्यक्तिको मृत्यु भएको छ । लोगार प्रान्तमा रहेको चर्ख जिल्ला गभर्नर कार्यालयको अगाडी सो विस्फोट भएको छ । काबुलबाट ६० किलोमिटर टाढा रहेको चर्ख जिल्लाको जिल्ला गभर्नर परिसरमा सो विस्फोट तालिवान आतङ्ककारी समूहले गराएको प्रान्तीय गभर्नरमा प्रवक्ता…