२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

जम्मु-काश्मिरमा फेरि गोली हानाहान, ४ सैनिकको मृत्यु

काठमाडौं । जम्मु-काश्मिरको सोमबार बिहान फेरि गोली हानाहान हुँदा भारतीय सेनाका ४ जनाको मृत्यु भएको छ । एक जना सैनिक घाइते भएका छन् । पुलवा जिल्लाको पिंगलेना भन्ने स्थानमा विद्रोही लडाकुहरु लुकेर बसेको सूचना पाएपछि सेना सो क्षेत्रमा परिचालित भएको थियो । त्यहीबेला गोली हानाहान भएको हो । [caption id="attachment_43414" align="alignnone" width="1500"] फाईल तस्वीर[/caption] अहिले…