२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

भारतमा बस दुर्घटनामा १२ को मृत्यु १३ घाइते

नयाँदिल्ली । भारतको उत्तराखण्डमा आइतबार एउटा यात्रुबहाक बस सडकबाट चिप्लिएर खोल्सामा खस्दा त्यसमा यात्रारत १२ जनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ । उक्त घटनामा बसमा यात्रारत अन्य १३ जना घाइते भएका बताइएको छ । [caption id="attachment_39136" align="alignnone" width="987"] फाईल तस्वीर ।[/caption] घाइतमध्ये केहीलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ भने गम्भीर चोट लागेका केही…