ग्रिफ्टोन । संयुक्तराज्य अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा आँधीका कारण अहिलेसम्म १५ जनाकोे मृत्यु भएको छ । बाढी र आँधीबाट सो क्षेत्रका हजारौँ नागरिक प्रभावित भएका छन् । दुई दिन अघिमात्र टेक्सास राज्यमा आपतकालीन स्थितिको घोषणा गरिएको थियो । सो क्षेत्रमा अहिले पनि बाढी र आँधी आइरहेका समाचारहरु प्राप्त भएका छन् । केही दिनयताको अविरल वर्षा र…