हाम्रो बारेमा - Sagarmatha Online News Portal

हाम्रो बारेमा

चोमोलोङ्गमा मिडिया प्रोडक्सन होम सोलुखुम्बुद्वारा सञ्चालित सगरमाथा अनलाईन डिजिटल पत्रिका उत्साही सञ्चारकर्मीहरुले सञ्चालन गर्दै आएको सोलुखुम्बुकै पहिलो आधिकारिक अनलाईन डिजिटल पत्रिका हो । यो अनलाईन डिजिटल पत्रिका मार्फत विश्वभर भए गरेका समाचारहरु विश्व समुदायमाझ पु¥याउने उद्देश्यले यो अनलाईन डिजिटल पत्रिकाको स्थापना गरिएको हो ।
चोमोलोङ्गमा मिडिया प्रोडक्सन होम नेपाल सरकार उद्योग मन्त्रालय कम्पनी रजिष्टारको कार्यालयबाट कम्पनी दर्ताको प्रमाण पत्र प्राप्त गरि आफ्नो कार्य गर्दै आएको छ । यत्ति मात्र होइन प्रोडक्सन होम नेपाल सरकार अर्थ मन्त्रालय आन्तिरिक राजस्व विभागबाट मूल्य अभिबृद्धि कर (VAT) मा दर्ता भएको छ । प्रोडक्सन होमले पूर्ण सेवामूलक व्यवसायिक संस्थाको रुपमा कार्य गर्दछ ।