३० पुस २०८२, बुधबार | Wed Jan 14 2026

विशेष महाधिवेशनले हुक्के र चम्चेहरूको विनाश हुनेछ : तीर्थ थापा

काठमाडौं । सांस्कृतिक महासंघका अध्यक्ष तीर्थ थापाले विशेष महाधिवेशनले पार्टीभित्र मौलाएको गलत संस्कारको हुक्के र चम्चेहरूको विनाशसँगै अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् । । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्ने क्रम्मा, पार्टीभित्र नेतृत्वको वरिपरि रहेर स्वार्थ सिद्ध गर्ने संस्कृति बढिरहेको बताए । उनले भने, ‘यो विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्नेछ…