बजेट अध्यादेश ल्याउने कोशी प्रदेश सरकारको तयारी

विराटनगर । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ । पुनः मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै अध्यादेश जारी गर्ने निर्णय गराएका थिए । कार्कीले शुक्रबार बेलुका मुख्...

सोलुखुम्बुको जनताले संघीयताको प्रत्याभूती गर्न पाएका छैनन्ः सांसद शेर्पा [भिडियोसहित]

विराटनगर । नेकपा माओवादी केन्द्रका प्रदेश सांसद गोम्बु शेर्पा ‘कज्र्याङ’ले सोलुखुम्बुको जनताले प्रदेश राजधानी विराटनगरबाट संघीयताको प्रत्याभूती गर्न नपाएको बताएका छन् । प्रदेशसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद शेर्पाले सोलुखुम्बुका जनत...

कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो, समर्थन पनि फिर्ता

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिंदै मन्त्रीलाई फिर्ता बोलाइएको जसपा नेता रकम चेमजोङले जानकारी दिए । ‘यो सरकारले निकास दिएन, स...

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । गण्डकी प्रदेशसभामा उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ जना मात्र रहे । विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारील...

मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाउने निश्चित

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । गत चैत १० गते अधिकारी नेतृत्वको सरकारमा सहभागी भएका माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिँदै समर्थन पनि फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधि...

कोशी नामकरणबारे विप्लवको टिप्पणीः ‘किँरात प्रदेश राख्दा के फरक पर्छ ?’

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रदेश १ को नामा पहिचानको आधारमा नभएकोमा टिप्पणी गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित श्रमिक समुदाय मोर्चाको कार्यक्रममा बोल्दै उनले भने, ‘जातिवाद समाजको लागि घातक हो । त्यो स्व...