२६ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025

यो सिजनमा ३९५ जनाले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं । वसन्त ऋतुको जारी आरोहण सिजनमा हालसम्म ३९५ जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार तीमध्ये १५३ जना आरोहण अनुमति लिएका विदेशी तथा स्वदेशी आरोही छन् भने २३५ जना शेर्पा सहयोगी छन्। बाँकी ७ जना डोरी टाँग्ने प्राविधिक समूहका सदस्य हुन्। यो सिजन सगरमाथा आरोहणका लागि ४७ समूहका ४६८…