डिपिएल : ‘प्लेअफ’मा पुग्ने चार टोलीको टुङ्गो

धनगढी । धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको ‘प्लेअफ’मा पुग्ने टोलीको टुङगो लागेको छ । सोमबार भएको खेलको नतिजाले चार टोलीको टुङगो लगाएको हो । अपराजित रहेको काठमाडौँ गोल्डेन्स सात अङ्कसहित शीर्ष स्थानमा रहँदा सिवाइसी अत्तरिया दोस्रो स्थानमा रहेको छ । समान छ अङ्क भए पनि रुपन्देही च्यालेञ्जर्स रन रेटका आधारमा तेस्रो स्थानमा रहेको छ । महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्सको स...

हिरो महिला फुटबलको फाइनलमा म्यानमारसँग नेपाल पराजित

काठमाडौं । फाइनलमा म्यानमारसँग पराजित हुँदै नेपाल हिरो महिला गोल्डकपको उपविजेतामा सीमित भएको छ । शुक्रबार साँझ भएको फाइनलमा नेपाल बलियो टोली म्यानमारसँग ३–१ ले पराजित भएको हो । यद्यपी फाइनलमा पुग्ने क्रममा भारत र इरानमाथि हात पारेको जित भने नेपाली महिला फुटबलको उपलब्धी हो । उपविजेता हुँदै नेपालले ५ लाख भारतीय रुपैयाँ (नेपाली रुपैयाँ ८ लाख) जितेको छ । विजेता म्यानमारले ७ लाख भारतीय रुपैयाँ जितेक...

हिरो गोल्डकप नेपाल उपाधिका लागि म्यान्मासँग भिड्दै

काठमाडौँ । नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमा अपराजित रहँदै नौ अङ्कका साथ फाइनल प्रवेश ग¥यो । तीन खेलमा ६ अङ्क जोडेको नेपालले उपविजेताको रुपमा म्यानमासँग उपाधि भिडन्त पक्का ग¥यो । नेपालले उपाधिका लागि शुक्रबार...

भोजपुर पौवादुङमा ट्रेल रेस फागुनमा हुँदै

भोजपुर । चौथो भोजपुर ट्रेल रेस फागुन ४ गतेदेखि शुरु हुने भएको छ । मीरा राईको जन्मस्थलबाट शुरु हुने ३६ किलोमिटरको दूरीको दौडमा पौवादुङमा गाउँपालिकाको सानोदुङमा माध्यामिक विद्यालयबाट दीर्घेभञ्ज्याङ, तीवारीभञ्ज्याङ, चिवाचुङडाँडा, हिलेभञ्ज्याङ, अरुणडाँडा, धापखर्क, मुँडे, वोमिखको पाँचधारे देउराली हुँदै भोजपुर सदरमुकामको शहीद पार्कमा पुगेर सम्पन्न हुने रिमाचुङ एजुकेसन एण्ड स्पोर्ट एकेडेमी भोजपुरका अधिका...

सन्दीप लामिछानेको ३ विकेटसँगै मेलबर्न सेमिफाइनलमा

काठमाडौं । सन्दीप लामिछानेसँगै ग्लेन म्याक्सवेल चम्किएसँगै मेलबर्न स्टार्सले सिड्नी सिक्सर्समाथि शानदार जती हात पारेको छ । जीतसँगै बिग बास लिगको सेमिफाइनलमा स्थान बनाएको हो । मेलबर्नलाई समूह चरणको अन्तिम खेलमा जित्नै पर्ने दबाव थियो । पहिले ब्याटिङ गरेको उसले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनायो । म्याक्सवेलले ४३ बलमा ८२ रन बनाए । जवाफमा मैदान उत्रिएको सिड्नी सिक्सर्सले १३.४ ओभरमा...

बूढासुब्बा गोल्डकप शनिबारदेखि सुरु

धरान । मोफसलको उत्कृष्ट फुटबल प्रतियोगिता बूढासुब्बा रेडबुल गोल्डकपको २१औँ संस्करण शनिबारदेखि धरान–१६ स्थित क्षेत्रीय रङ्गशालामा सुरु हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । रङ्गशालाको भौतिक पूर्वाधार पूरा गरी सिङ्गारिएको छ । गत साउन पहिलो साता नै मैदानमा घाँस रोपिएको थियो । उक्त घाँसमा अहिले पानी लगाएर हरियो बनाइएको छ । जिल...