खोलाऊँ निषेधित क्षेत्र

उत्तरी छिमेकी देशसँग सीमा जोडिएका सयौं नाका मध्ये धेरै नाकाहरु अभैm पनि निषेधित गरिएको अवस्था छ । सो काम नेपाल सरकारले आप्mनो भू–क्षेत्रमा पर्ने नाकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ । नेपालका हिमाली क्षेत्रका ७३ स्थान (नाका) लाई निषेध...

यस कारण किरात प्रदेश

सन्चबहादुर राई/काठमाडौं । नेपालको ईतिहास हेर्दा विभिन्न कालखण्डमा थुप्रै क्रान्ति र आन्दोलन मार्फत जनताले ठुला ठुला परिवर्तन ल्याएका छन् । ती आन्दोलन र क्रान्तिहरु मुलभुत रुपमा जब राज्यले जनतालाई आवाज बिहिन, अधिकार बिहिन र अस्तित्व बिहि...

किरात विविधताः विरोधी राई यायोक्खा

नेपालमा हरेक दश-दश वर्षमा जनगणना गरिँदैन आएको छ । पहिलो जनगणना वि.सं. १९६८ भएको थियो । जनगणनाले दिगो विकास, सामाजिक, आर्थिक, जनसांख्यक सूचकहरुका लागि सूचना प्रबाह गर्दछ । जनगणनामा प्रत्येक घरधुरीमा बसोबास गरिरहेका सबै व्यक्तिहरुका नाम, ...

ठूला दलले गुमाएको ८ लाख ६९ हजार लोकप्रिय मत कहाँ गयो, मिडिया र बुद्घिजीवीले खोज्ने कि ?

२०७९, मंसिर ४ मा भएको निर्वाचनमा समानुपातिक अर्थात् लोकप्रिय मत परिणाममा ठूला र मूलधारका भनिने राजनीतिक दलहरु किन अनपेक्षित रुपमा खस्के ? भन्ने सम्बन्धमा कसैले पनि भुई तहमा गएर बहस र छलफल चलाएनन् । सो निर्वाचनमा प्रत्यक्षतर्पmको १६५ सिटमध्य...

सोलुखुम्बुका हाइड्रोपावरहरुमा कसले लगानी गर्दैछ ?

वागमान कुलुङ । सोलुखुम्बु भनेपछि पर्वतीय पर्यटन र सगरमाथाको जिल्ला भनेर मात्र चिनिन्छ तर धेरैलाई थाँहा नहुन सक्छ हाल सोलुखुम्बु जिल्लामा १,८७४.६ मेगावाट बराबरका जलविद्युत आयोजनाहरु निर्माणका विभिन्न चरणहरुमा छन् । यी मध्ये ४२८.६० मेगावा...

मेरापिक राष्ट्रिय निकुञ्जको सिमाङ्कन बारे

स्थानीय सरोकारवालाहरुको निरन्तर दबाव पछि मिति २०७८।८।२९ मा नेपाल सरकार, बन तथा वातारण मन्त्रालय (मा. मन्त्रीस्तर) निर्णयबाट प्रस्ताविक मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा सम्भाव्यता अध्ययन स्थलगत अध्ययन कार्यदल’ बन्यो । जुन कार्यदलले मिति २०७९।...