१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मिसेस नेपाल वर्ल्ड २०२५ का लागि साउन ३१ गते अडिसन

काठमाडौँ । विवाहित महिलाहरूको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२५ का लागि अडिसन आगामी साउन ३१ गते हुने भएको छ। अडिसन नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा आयोजना गरिने छ। आयोजक रिबन इन्टरटेनमेन्ट प्रालिका अनुसार इच्छुक प्रतिस्पर्धीहरूले खल्ती एप, रिबन इन्टरटेनमेन्टको वेबसाईट, आयोजकको शंखमूलस्थित कार्यालय वा सोही दिन होटलमा प्रत्यक्ष आवेदन दिन सक्नेछन्। अडिसनबाट छनोट…