वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो विकेट

  सगरमाथा अनलाईन
91 Shares

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले पहिलो ओभरमा नै विकेट लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि सागर ढकालले पहिलो विकेट लिएका हुन् ।

उनले वेस्ट इन्डिजका कादिम एलीने लाई ११ रनमा आउट गरे। कादिमको प्रहारलाई कप्तान रोहित कुमार पौडेलले क्याच गरे ।

टस जितेर वेस्ट इन्डिज ‘ए’ ले पहिले ब्याटिङ रोजेको हो। पहिलो ओभरमा विकेट गुमाएको वेस्ट इन्डिज ‘ए’ २१ रन बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार