८ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025

बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक सुरु

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । निर्धारित समयभन्दा डेढ घण्डा ढिलो गरी बैठक सुरू भएको हो । मुख्यमन्त्रीसमेत रहेका दलका नेता बहादुर सिंह लामाविरूद्धको अविश्वासको प्रस्तावका बारेमा छलफल अगाडि बढाइने छ ।