सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिकालाई काठमाडौं लगायत देशका विभिन्न सहरसँग जोडने बिब्लाटे, ठोटेने, गैरी, आहाले, ख्याम्पुहुँदै दोदी, नेचा बिहिबारेसम्मको सडक आजदेखि सञ्चालन आएको छ । केहि दिन अघि परेको अविरल वर्षाका कारण थप क्षति पुगेको सो सडकमा नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन बाहिङ राई आफै उपस्थित भएर सडक मर्तत गरेपछि सञ्चालनमा आएको हो । ‘अहिले म…