६ असार २०८३, शनिबार | Sun Jun 21 2026

सोलु कांग्रेसमा लागेको धमिरा औषधी छर्केर मार्नुपर्छः पूर्वमन्त्री केसी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले सोलुको नेपाली कांग्रेसमा धमिरा लागेकाले औषधी छर्केर मार्नुको विकल्प नभएको बताएका छन् । नेपाली कांग्रेस खुम्बुपासाङल्हामु गाउँपालिका सोलुखुम्बु काठमाडौं सम्पर्क समितिद्धारा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै देशैभरि नेपाली कांग्रेसमा धमिरा लागेको भएतापनि सोलुमा त झनै धेरै धमिरा लागेकाले औषधि छर्किनुको विकल्प नरहेको…