सोलुखुम्बु जिल्ला पर्यटनमा मात्रै होईन सँस्कृतिमा पनि धनी छ: सांसद राजभण्डारी

सोलुखुम्बु । प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बु जिल्लामा धेरै सँस्कृति रहेकाले साँस्कृतिक रुपमा सोलुखुम्बु धनी भएको बताएका छन् । एभरेष्ट दुधकोशी कल्चरल ट्रेलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर...

पर्यटक हिड्ने बाटोमा डोजर नलगाईदिनुस: अध्यक्ष बास्तोला

सोलुखुम्बु । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नीलहरी बास्तोलाले पर्यकीय पदयात्रालाई विकासको नाममा डोजर नलगाउन आग्रह गरेका छन् । एभरेष्ट दुधकोशी कल्चरल ट्रेलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष बास्तोला...

एभरेष्ट दुधकोशी कल्चरल ट्रेल लुकेको पर्यटकीय ठाउँ चिनाउने उत्तम विकल्प: कीर्तीमानी आरोही शेर्पा

सोलुखुम्बु । विश्व कीर्तीमानी सगरमाथा आरोही कामीरिता शेर्पाले एभरेष्ट दुधकोशी कल्चरल ट्रेल गाउँपालिकामा लुकेर रहेका सँस्कृति, पर्यटकीय ठाउँ चिनाउने राम्रो बाटो भएको बताएका छन् । एभरेष्ट दुधकोशी कल्चरल ट्रेलको उद्घाटन कार्यक्रमलाई सम्बोध...

एभरेष्ट दुधकोशी कल्चरल ट्रेल गाउँपालिकाको ऐतिहासिक ट्रेल: व्यवसायी कार्की

साेलुखुम्बु । पर्यटन व्यवसायी एवं ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्व प्रथम उपाध्यक्ष चोलेन्द्र कार्कीले एभरेष्ट दुधकोशी कल्चरल ट्रेल माप्य दुधकोशी गाउँपालिकाको लागि ऐतिहासिक ट्रेल भएको बताएका छन् । एभरेष्ट दुधकोशी कल्चर...

एकीकृत पाठ्यक्रम सम्बन्धी शिक्षक तालिम शुरु

खगिन्द्रराज बास्तोला । थुलुङ दुधकोशी गाउँपालिका र रीड नेपालको संयुक्त आयोजनामा एकीकृत पाठ्यक्रम सम्बन्धी ३ दिने शिक्षक तालिम थुलुङ दुधकोशी गाउँपालिकाको वीरेन्द्रोदय मा वि मुक्लीमा आजबाट सुरु भएको छ । थुलुङ दुधकोशी गाउँपालिका भित्रका आधा...

मेयर हर्क साम्पाङ्गलाई समर्पित गीतको म्यूजिक भिडियो सार्वजनिक

धरान । श्रमसंस्कृतिको शहरको रुपमा अन्तरास्ट्रिय स्तरमा धरानलाई चिनाउनुहुने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति समर्पित गरेर तयार पारिएको ू हे हर्क अघि बढ पछि नफर्क ू बोलको गीत म्युजिक भिडियोसहित एक कार्यक्रमका बीच सार्वजनिक गरि...