सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रमुख नाम्गेलजाङबु शेर्पाले गोराखानी र टाप्टिङस्थित पहिरोमा ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गरेका छन् । अविरल वर्षाका कारण गोराखानीमा ३ र टाप्टिङ २ जना गरी ५ जनाको ज्यान गएको घटनाप्रति नगर प्रमुख शेर्पाले प्रेस विज्ञप्ती मार्फत दुःख व्यक्त गरेका हुन् । ‘केही दिन यता परिरहेको भारी वर्षाको कारण देशभरका विभिन्न ठाउँमा…