सोलुखुम्बु । जिल्लाको एक मात्र नगरपालिका सोलुदूधकुण्डमा सबैभन्दा कम बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७९/८० को महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार ८ स्थानीय तह रहेको सोलुखुम्बुमा सबैभन्दा धेरै बजेट खर्च गर्ने सोलुदूधकुण्ड नगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको हो । नगरपालिकाको १ अर्ब ५४ करोड ४१ लाख २ हजारको लेखा परीक्षण गर्दा २१…