लाक्पा जी शेर्पा/खिजीदेम्बा । ओखलढुंगा जिल्लाको खिजीदेम्बामा पहिलो पटक दिवा खाजा कार्यक्रम लागू हुने भएको छ । कल्स ओभर रिजेज संस्थाबाट दिवा खाजाका लागि वडा नं. १ को नर्मदेश्वर मावि चप्लेटीलाई छनौट गरिएको हो । गाउँपालिकाभित्र नमुना परियोजनाका रुपमा दिवा खाजा कार्यक्रम वडा नं. १ बाट शुरु हुने र त्यहाँ सफल भएसँगै आगामी साउन महिनादेखि…