खगिन्द्रराज बास्तोला । थुलुङ दुधकोशी गाउँपालिका र रीड नेपालको संयुक्त आयोजनामा एकीकृत पाठ्यक्रम सम्बन्धी ३ दिने शिक्षक तालिम थुलुङ दुधकोशी गाउँपालिकाको वीरेन्द्रोदय मा वि मुक्लीमा आजबाट सुरु भएको छ । थुलुङ दुधकोशी गाउँपालिका भित्रका आधारभूत तह कक्षा १–३ मा शिक्षण गर्ने शिक्षक र विद्यालयका प्रधानाध्यापहरु गरेर ९६ जना तालिममा सहभागी भएको शिक्षा शाखा प्रमुख गणेश…