सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले सामाजिक तथा आर्थिक विकासलाई पहिलो प्राथमिकतामा राखि आगामी आर्थिक वर्षका लागि रु.५३ करोड बढीको बजेट पेश गरेको छ । आज आइतबार सम्पन्न दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा कुल रु.५३ करोड ९३ लाख ४९ हजार ४ सय ७३ रुपैयाँ बजेट पेश गरिएको हो । आर्थिक वर्ष २०८०÷०८१ मा आयतर्फ संघीय सरकार…