सोलुखुम्बु । जिल्लाको माप्य दुधकोशी गाउँपालिकामा ग्रामिण विद्युतीकरणको काम शुरु भएपछि स्थानीय बासिन्दा खुशि भएका छन् । ग्रामिण विद्युतिकरणको लागि औपचारिक रुपमा प्राविधिक टोली खटिएपछि स्थानीय बासिन्दाहरु खुशि भएका हुन् । पहिलो चरणमा राष्ट्रिय प्रशारण लाईन जोड्नका लागि डिटेल सर्भे गर्ने प्राविधिक टोली गाउँपालिकाको वडा वडामा पुगेका छन् । बुधबार गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष…