२६ कार्तिक २०८३, बुधबार | Wed Nov 11 2026

थुलुङदुधकोशीको पहिलो कार्यपालिका बैठक सम्पन्न, बजेट क्यालेण्डर निर्माण

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धि क्यालेण्डर निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा आज सम्पन्न कार्यपालिकाको पहिलो बैठकले विभिन्न समिति निर्माण संगै आर्थिक वर्ष ०७९÷८० को बजेट क्यालेण्डर निर्माण गरेको हो । बजेट क्यालेण्डर अनुसार जेठ ३१ गते राजश्व परामर्श सेवा र असार २ गते स्रोत अनुमान तथा…