सोलुखुम्बु । सोताङ गाउँपालिका वडा नं. ३ का अध्यक्ष एवं नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले जीवनमा सकारात्मक सोच र धर्यता राख्ने मानिस सफल हुने बताएका छन् । सगरमाथा अनलाईसँग कुराकानी गर्दै अध्यक्ष बस्नेतले सकारात्मक सोच, कामप्रति निरन्तर मेहनत र धर्यताले मानिसलाई सफल बनाउने बताएका हुन् । ‘म गाउँमा जन्मिए । राम्रोसँग…