फुटबल खेलाडीले फुटबलमै भविष्य देख्नु पर्छ : उपाध्यक्ष लामा

काठमाडौं । अनेरास्ववियूको केन्द्रीय उपाध्यक्ष शैलेश लामाले हरेक फुटबल खेलाडीले फुटबलमै आफ्नो भविष्य देख्नु पर्ने बताएका छन् । फणिन्द्र स्मृति जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय फुटवल प्रतियोगीताको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिक...