दक्षिण कोरियामा काम गर्ने अवसरः पानीजहाज कम्पनीमा काम गर्न चाहनेले भाषा परीक्षाका लागि आवेदन दिन आह्वान

काठमाडौं । दक्षिण कोरियामा पानीजहाज कम्पनीमा काम गर्न जान चाहनेहरुलाई फारम भर्न ईपीएस कोरिया शाखाले आह्वान गरेको छ । ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले आइतबार सूचना प्रकाशित गरी भाषा परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरे...