सन्दिपलाई विश्वकै १ नम्बर क्रिकेटर बनेको हेर्न चाहन्छौं : सीईओ हेमन्त

काठमाडौं । आईपीएल टिम दिल्ली डेडरडेभिल्सका सीईओ हेमन्त डुआले सन्दिप लामिछानेलाई विश्वकै नम्बर १ क्रिकेट खेलाडि बनेको हेर्न चाहेको बताएका छन् । दिल्लीबाट काठमाडौं आएर क्रिकेटर लामिछानेलाई जर्सी हस्तान्तरण गर्दै सीईओ डुआले १ नम्बर क्रिकेटर बन...