समाजवादी मोर्चाको बैठक स्थगित

काठमाडौं । बुधबार बस्ने भनिएको समाजवादी मोर्चाको बैठक सीता दाहालको निधनका कारण स्थगित भएको छ । प्रधानमन्त्री समेत रहेका मोर्चा घटक दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डी पत्नी समेत रहेकी दाहालको निधनका कारण अपराह्न ४ बज...