प्रदेश १ मा ७७ संक्रमित थपिए, ८६ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज ७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २८, झापामा २२, सुनसरीमा १४, संखुवासभामा ३, धनकुटामा २, खोटाङ, इलाम र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटन...