rf}xQ/ jifL{o j[4 sIff * df k9b} /fd]5fk Ufhf{ª–@ wf}n] lgjf;L /fdaxfb’/ sfsL{ &$ jif{sf] pd]/df r6]Zj/L pRr dflj sIff * df lgoldt ljBfno uP/ k9g’ x’G5 . k9gnfO{ pd]/n] 5]Sb}g eGg] k|]/0ff pxfFaf6 lng ;lsG5 . tl:a/ M lai0f’ v8sf, /fd]5fk, /f;; रामेछाप गर्जाङ–२ धौले निवासी रामबहादुर कार्की ७४ वर्षको उमेरमा चटेश्वरी उच्च मावि कक्षा ८ मा नियमित विद्यालय गएर पढ्नु हुन्छ । पढ्नलाई उमेरले छेक्दैन भन्ने प्रेरणा उहाँबाट लिन सकिन्छ । प्रकाशित मिति : २५ पुस २०७३, सोमबार ३ : ०३ बजे