२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

थाइल्याण्डमा बम विस्फोट, ३ को मृत्यु, १८ घाइते


सिन्ह्वा

८ माघ २०७४, सोमबार  

63
Shares

बैंकक । दक्षिणी थाइल्याण्डको एक बजार इलाकामा सोमबार भएको बम विस्फोटमा परी ३ व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी ३ व्यक्तिको मृत्यु हुनाका साथै अन्य १८ घाइते भएका स्थानीय सञ्चार माध्यमले सोमबार नै जानकारी दिएका छन् ।
प्रायः अशान्त भइरहने यस दक्षिणी थाइल्याण्डमा के कति कारणबाट र कसले यो विस्फोट गराएको हो भन्ने बारेमा प्रष्ट भएको छैन । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएको र मृतकको सङ्ख्या पनि बढ्न सक्ने सञ्चार माध्यमको अनुमान रहेको छ ।

प्रकाशित मिति : ८ माघ २०७४, सोमबार  ५ : ३४ बजे