चितवनको भरतपुरमा आइतबार पत्रकार सम्मेलनमा चलचित्र ‘कान्छी’को बारेमा जानकारी गराउँदै चलचित्रकी निर्माता तथा नायिका स्वेता खड्का र कलाकार दयाहाङ राई । उक्त चलचित्र फागुन ४ गतेबाट प्रदर्शनमा आउँदैछ । तस्वीर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस
२८ माघ २०७४, आइतबार

प्रकाशित मिति : २८ माघ २०७४, आइतबार ४ : १९ बजे