२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

चलचित्र ‘कान्छी’


रासस

२८ माघ २०७४, आइतबार  

42
Shares

चितवनको भरतपुरमा आइतबार पत्रकार सम्मेलनमा चलचित्र ‘कान्छी’को बारेमा जानकारी गराउँदै चलचित्रकी निर्माता तथा नायिका स्वेता खड्का र कलाकार दयाहाङ राई । उक्त चलचित्र फागुन ४ गतेबाट प्रदर्शनमा आउँदैछ । तस्वीर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

प्रकाशित मिति : २८ माघ २०७४, आइतबार  ४ : १९ बजे