२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

जोमिख यात्रा



सामान ढुवानी गर्ने गाडीमा मंगलबार बेथानचोकको च्याल्टी हुँदै खानीखोलातर्फ जोमिख मोलेर यात्रा गर्दै स्थानीयबासिन्दा । जसोतसो सडक सञ्जालले जोडिएको यातायातको सुविधा पुग्न नसकेका डाँडापारी क्षेत्रमा बर्षायाम भएपछि झन् बढी जामिख मोलर यसरी नै यात्रा गर्न बाध्य छन् । तस्बिर : पेमा लामा ।

प्रकाशित मिति : १२ असार २०७५, मंगलबार  ५ : २८ बजे