कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्चनभोजका स्थानीयवासी प्रस्तावित प्रदेश–७ को सुख्खा बन्दरगाह निर्माणको विषयमा विरोध प्रदर्शन गर्दै । सुख्खा बन्दरगाह बने बस्ती विस्थापित हुने भएकोले स्थानीयवासी विरोध गरेका हुन । तस्बिर : शेरबहादुर सिंह, कञ्चनपुर ।

१७ असार २०७५, आइतबार

प्रकाशित मिति : १७ असार २०७५, आइतबार ६ : ०६ बजे