२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

भैँसीको पाडी वितरण



चितवनको भरतपुर महानगरपालिका–१६ स्थित सेतीदेवी सामुदायिक वनले आइतबार स्थानीय विपन्न परिवारलाई भैँसीको पाडी वितरण गर्दै । तस्बिर : नारायण अधिकारी, चितवन ।

प्रकाशित मिति : ६ श्रावण २०७५, आइतबार  ९ : ४६ बजे