२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

कौरा नृत्य प्रस्तुत




बन्दीपुरमा शुक्रबारदेखि शुरु भएको तनहुँ पर्यटन तथा सांस्कृतिक महोत्सवमा कौरा नृत्य प्रस्तुत गर्दै विमलनगर सामुदायिक होमस्टेका युवतीहरु । तस्बिर : कृष्ण न्यौपाने, तनहुँ, दमौली ।

प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार  २ : ४७ बजे