२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

पूर्वी अफगानिस्तानमा २१ जना लडाकू मारिए


सिन्ह्वा

१५ आश्विन २०७५, सोमबार  

35
Shares

अफगानिस्तान । इस्लामिक स्टेट्ससँग आबद्ध कम्तीमा २१ जना लडाकूहरु अफगानिस्तानको पूर्वी नान्गरहर प्रान्तमा आइतबार गरिएको ड्रोन आक्रमणमा मारिएका छन् ।

फाईल तस्वीर ।

प्रहरीका अनुसार मानवबिहीन ड्रोनले प्रान्तको खोजिआनी जिल्लामा लुकेर बसेका लडाकूमाथि आक्रमण गरेका थिए । आक्रमणमा स्थानीय कमान्डरहरु मलाङ र कारी दाउद समेतका लडाकू मारिएका छन् ।
आइएसले भने आक्रमणको क्षतिबारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार  ११ : १६ बजे