७ असार २०८३, आइतबार | Mon Jun 22 2026

जर्मनीका पाहुना योगाभ्यास गर्दै



कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ मा रहेको सिद्ध भीम आधारभूत विद्यालय निर्माणका लागि पुगेका जर्मनीका पाहुना स्थानीय बासिन्दासंगै बिहानीको समयमा योगाभ्यास गर्दै । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर ।

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहिबार  ३ : ०५ बजे