२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

कोरलामा पर्यटक



koralama-paryata
नेपाल र तिब्बतको सीमा क्षेत्र मुस्ताङको कोरला नाका क्षेत्रमा तस्बिर खिच्दै पर्यटक । सडक सुविधा पुगेपछि उपल्लो मुस्ताङ र कोरला क्षेत्रमा आन्तरिक पर्यटकको आवागमन बढेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७३, आइतबार  १० : १३ बजे