राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई राष्ट्रपति निवास शीतलनिवासमा भाइटीका लगाइदिनुहुँदै । प्रकाशित मिति : १६ कार्तिक २०७३, मंगलबार ३ : ३८ बजे